राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार NSTB/NVQS नियमित तर्फ, सहुलियत शुल्कमा संचालन हुने पूर्व सिकाईको सीप परीक्षणमा सहभागी हुन चाहने स्वदेशनै रोजगार, अनुभवी एवं वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरुका लागि आवेदन आह्वान गरिएको हुँदा विस्तृत जानकारीको लागि राष्ट्रिय सीप परीक्षण समितिको वेभसाईट https://nstb.org.np मा राखिएको सूचना हेर्नुहुन तथा थप जानकारीका लागि फोन नं ०१६६३८१५३, ०१६६३५१९५ वा मोबाईल नं 9851163964, 9851127080 मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

 

आवेदन फारम बुझाउने अन्तिम मिति २०८०/०५/१० 

 

आवेदन दस्तुर

तहनियमित शुल्क (रू)

सहुलियत शुल्क (रू)

(महिला, दलित, जनजाती र अपाङ्ग)

५००.००४००.००
१२००.००७००.००

Categories

Notice
5

Top Posts

Application Form for Trainers Please apply for the trainer post.
Notice for Skill Testing by NSTB - सीप परीक्षणको आवेदन आह्वान सम्बन्धी सूचना राष्ट्रिय सीप परीक्षण समितिबाट स्वी...
Free Training on Professional Accountant कोहलपुर नगरपालिकामा कार्यगत अभ्यास...
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
Branch Office :
Logo © 2026 Nabaratna Technical Training Institute Pvt. Ltd..