Latest Articles, News & Notice
Notice for Skill Testing by NSTB - सीप परीक्षणको आवेदन आह्वान सम्बन्धी सूचना
राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार NSTB/NVQS नियमित तर्फ, सहुलियत शुल्कमा संचालन हुने पूर्व सिकाईको सीप परीक्षणमा सहभागी हुन चाहने स्वदेशनै रोजगार, अनुभवी एवं वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरुका लागि आवेदन आह्वान गरिएको हुँदा विस्तृत जानकारीको लागि राष्ट्रिय सीप परीक्षण समितिको वेभसाईट https://nstb.org.np मा राखिएको सूचना हेर्नुहुन तथा थप जानकारीका लागि फोन नं ०१६६३८१५३, ०१६६३५१९५ वा मोबाईल नं 9851163964, 9851127080 मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।