Professional Accountant


The curriculum of professional accountant is a 1696-hour course that is competency-based and aims to produce skilled and employable graduates who can work as professional accountants in various sectors. The course consists of 13 modules, covering topics such as accounting principles and practices, books of account, budgeting, payroll, asset and liability records, tax and legal requirements, financial reporting, business planning, and entrepreneurship. The course also includes 12 weeks of on-the-job training, where the trainees can apply their skills and knowledge in real work settings.

यस पेशामा सीपमूलक तालिम पश्चात प्रशिक्षार्थीहरु निम्न कुरामा सीप आर्जन गर्नेछन्। 

  1. लेखापालको कार्यसंग परिचित हुन।
  2. लेखापालनमा प्रयोग हुने विभिन्न किसिमका कागजात एवं फारामहरू प्रयोग गर्न।
  3. लेखापालबाट सम्पादन गरिने विभिन्न कार्यहरू गर्न।
  4. Books of account तयार गर्न।
  5. बजेट योजना र ट्रयाक (Plan and track)गर्न।
  6. Payroll प्रक्रियामा लैजान।
  7. सम्पति अभिलेख (Asset records) कायम गर्न।
  8. दायित्व अभिलेख (Liabilities records)कायम गर्न।
  9. कर र अन्य कानुनि आबश्यकता (Tax and other legal requirements) पालना गर्न।
  10. आर्थिक रिपोर्ट (Financial report )तयार गर्न।
  11. पेशासंग सम्बन्धित ब्यावसायिक योजना बनाउन।
  12. रोजगार र स्वरोजगार भई सीपलाई श्रमसंग अवद्ध गर्न।
  13. सम्बन्धित व्यवसायमा देश भित्र रोजगारी तथा स्वरोजगारी सृजना गरी आयआर्जनको माध्यमबाट
  14. जिविकोपार्जनमा सुधार ल्याउन।
Apply your details
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
Branch Office :
Logo © 2025 Nabaratna Technical Training Institute Pvt. Ltd..